Advertisement

मगरात अध्ययन केन्द्रबाट पुस्तक आह्वान

बुटवल, साउन १० ।
मगरात अध्ययन केन्द्रले पुस्तक आह्वान गरेको छ । अध्ययन केन्द्रले बुटवलस्थित आफ्नो पुस्तकालयमा राख्नका लागि लेखकहरूसँग पुस्तक माग गरेको हो । आफूले लेखेका, सम्पादन गरेका या सङ्कलन गरेका किताब, पत्रपत्रिका, म्यागेजिन या कुनै पनि पठनसामग्री पठाउन सकिने बताइएको छ ।
सहरबजारमा पुस्तकालय संस्कृति नै हराउँदै गइरहेको समयमा मगरात अध्ययन केन्द्रले पुस्तकालय र वाचनालय सुरू गर्न लागेको हो ।
किताब या पठन सामग्री यस ठेगानामा पठाउन सकिने भनिएको छ ।
मगरात अध्ययन केन्द्र
देवीनगर, बुटवल
सम्पर्क : ९८५७०५२८४०, ९७०५५३३१२३

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मगरात डट कम

हामीलाई सुचना, जानकारी, लेख रचना पठाएर सहयोग गर्नुहोला । ९८५७०५२८४०, ९७०५५३३१२३ magaratstudy@gmail.com


This will close in 10 seconds

Translate »