असार २२, काठमाडौं ।
नेपाल मगर युवा संघको नयाँ केन्द्रीय समिति गठन भएको छ । यही असार २१ र २२ गते काठमाडौंमा भएको चौथो राष्ट्रिय महाधिवेशनबाट रेम पुनमगरको अध्यक्षतामा १९ सदस्यीय केन्द्रीय समिति गठन गरिएको हो । समितिका अन्य पदाधिकारी र सदस्यहरू निम्न रहेका छन् ।

अध्यक्ष – रेम पुन मगर (बागलुङ )
ब.उपाध्यक्ष – भुपेन्द्र बुढा मगर (रूकुम पुर्व )
म उपाध्यक्ष – शान्ति घर्ती मगर ( रोल्पा )
उपाध्यक्ष – सुमन बुढामगर( पुर्वी रूकुम)
उपाध्यक्ष बाह्र मगरात- रोजिना काउँचा
उपाध्यक्ष अठार अछाम- दिपक रोका मगर
उपाध्यक्ष काईके – लोकेन्द्र घर्ती मगर
उपाध्यक्ष – सास्कृतिक सुवास थापा मगर
महासचिव – खड्क बहादुर थापा मगर( सुर्खेत )
महासचिव – राम बहादुर अस्लामी मगर (रूपन्देही )
सचिव – उपेन्द्र राना मगर
सचिव – गोपाल राना मगर (पाल्पा )
सचिव – रोहित राना मगर
सचिव – पिताम्बर राना मगर
कोषाध्यक्ष – शकुन्तला आले मगर (ओखलढुङ्गा)
सह कोषाध्यक्ष – तारा श्रीस मगर (पाल्पा)
सदस्य – नकिन्द्र पुन मगर
सदस्य – कर्ण बुढा मगर
सदस्य – भिम काजी पुन मगर
******************************
हामी यो अनलाइन पोर्टलको डिजाइन र सञ्चालन प्रक्रियामा छौँ । आफ्ना लेखरचना, सुचना र जानकारी दिएर हामीसँग सहकार्य गर्नुहोला ।
थप जानकारीका लागि:
Email : magaraat.com@gmail.com
WhatsApp : +977-9857052840, 9705533123
Web : https://magaraat.com/



















Leave a Reply