Advertisement

नेपाल मगर महिला संघको राष्ट्रिय महाधिवेशन सम्पन्न

२८ चैत २०८२, काठमाडौं ।

नेपाल मगर महिला संघ, केन्द्रिय समितिको आठौँ राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । यही चैत २७ गते राष्ट्रिय सभागृहमा उद्घाटन सत्रसहित सुरु भएको महाधिवेशन २८ गते पर्यटन बोर्डको सभाहल, भृकुटीमण्डपमा बन्द सत्रसँगै समापन भएको हो ।
महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । चित्रकला छन्त्याल श्रीस मगरको अध्यक्षतामा बनेको नयाँ कार्य समितिमा भाषिक (खाम) उपाध्यक्ष त्रिपना बुढा मगर, महासचिव चन्दा थापा मगर लगायत चयन हुनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मगरात डट कम

हामीलाई सुचना, जानकारी, लेख रचना पठाएर सहयोग गर्नुहोला । ९८५७०५२८४०, ९७०५५३३१२३ magaratstudy@gmail.com


This will close in 10 seconds

Translate »